11/10/2026
महान् पर्व बडा दशैँको प्रथम दिन घटस्थापनाको यस पावन अवसरमा शुभ लक्ष्मी टाइल्स एण्ड हार्डवेयर, वीरगञ्ज परिवारको तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, निर्माण व्यवसायी, इन्जिनियर, मिस्त्री दाजुभाइ तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ! 🌸🙏
माता नवदुर्गा भवानीको कृपाले यहाँहरूको जीवन र घर-परिवारमा सुख, शान्ति, समृद्धि, र उत्तम स्वास्थ्य सधैँ छाइरहोस्।
यस चाडपर्वको शुभ अवसरमा आफ्नो घर निर्माण वा मर्मतलाई नयाँ र आकर्षक लुक दिनका लागि प्रिमियम टाइल्स, काउन्टर-टप स्ल्याब र आधुनिक बाथरुम फिटिङ्सका लागि हामीलाई सम्झिनुहोस्। 🏠✨
📍 ठेगाना: पावर हाउस, श्रीपुर, वीरगञ्ज-१३ (निलकण्ठ अस्पताल नजिकै)
📞 सम्पर्क: +9779714618782