Suraj Traders

Suraj Traders Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suraj Traders, Butwal.

Covid19कोविडको कारणले केही दिन निशेधाज्ञा जारि गरिएकोले पसल बन्द रहने कुरा अवगत गराउदै , केही आवश्यक सामग्रीहरु घरबाट पन...
28/04/2021

Covid19
कोविडको कारणले केही दिन निशेधाज्ञा जारि गरिएकोले पसल बन्द रहने कुरा अवगत गराउदै , केही आवश्यक सामग्रीहरु घरबाट पनि उपलब्ध गराउने कुरा जानकारी गराउछौ। हजुरहरूको असुविधा प्रति क्षमा प्रार्थी छौ। सामाजिक दुरी कायम गरौ, रोग लाग्नबाट बचौं र बचाउँ॥
सुरज ट्रेडर्स
देवदह 7 सितलनगर
9812968856
9841553842

11/03/2021

हाम्रा ग्राहक शुभचिन्तक तथा आफ्न्तजनहरुमा शिवरात्रिको धेरै धेरै शुभकामना सहित सम्पुर्ण नेपाली मनहरुलाई सुख शान्ति समृद्धिको कामना गर्दछौं।
सुरज ट्रेडर्स
देवदह ७ सितलनगर
हामीकहाँ पेरिस,जिप्सन,रङरोगनका सम्पुर्ण सामानहरू सुपथ मूल्यमा पाउनुका साथै कामदार पनि उपलब्ध गराईन्छ।
सम्पर्क:९८१२९६८८५६
९८४१५५३८४२

हाम्रा सम्पुर्ण ग्राहक, शुभचिन्तक तथा आफ्न्त जनहरुमा आउदै गरेको शिवरात्रिको शुभकामना सहित यसको  अबसरमा भारी छुट सँगै घर ...
19/02/2021

हाम्रा सम्पुर्ण ग्राहक, शुभचिन्तक तथा आफ्न्त जनहरुमा आउदै गरेको शिवरात्रिको शुभकामना सहित यसको अबसरमा भारी छुट सँगै घर रङरोगन गर्नुहोस मौकाको फाईदा उठाउनुहोस्।
सम्पर्क 9812968856
देवदह 7 सितलनगर

14/09/2020
14/08/2020
09/08/2020

Heartly welcome to Suraj Traders on 29th srawon on opening program of this shop. Devdaha 7 sitalnagar.Thank you.

09/08/2020

धन्यवाद 🙏🙏 सबैलाई।

Address

Butwal

Telephone

+919841553842

Website

Alerts

Be the first to know and let us send you an email when Suraj Traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suraj Traders:

Share