10/06/2026
हार्दिक श्रद्धाञ्जली 🕯️
सेतो कुलिनरी एकेडेमीका विद्यार्थी मदनको असामयिक निधनको खबरले हामी अत्यन्त दुःखी भएका छौं।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन तथा साथीभाइहरूमा गहिरो समवेदना व्यक्त गर्दछौं।
भावपूर्ण श्रद्धाञ्जली।
सेतो कुलिनरी एकेडेमी परिवार