Amrita’s kitchen

Amrita’s kitchen Love to share my recipes with you dear friends🙏

25/09/2026

भोलि बाट सोर श्रद्धा लाग्दैछ साथिहरु
अब त दशै पनि नजिकन लाग्यो
आज दशै special "पक्कु" को recipe रखेको छु ।हेरेर साथ दिनुहोला है।
अनि दशै को लागि पनि save गरेर राख्नु होला 🙏♥️ #पक्कु ゚viralシ

Guess the place😍सबै मा सन्ध्याकालिन नमस्कार🙏
24/09/2026

Guess the place😍
सबै मा सन्ध्याकालिन नमस्कार🙏

24/09/2026

झरि परेको दिन छिटो मिठो अन्डा करि😋

23/09/2026

आलु परैठा बनाउदा किमा राखेर बाँकी निस्कने आटाँ निकालेर मात्रै रोटि बनाउने गर्नुस ल।
Alina kitchen

23/09/2026

मिठो चटपटे खाम है साथिहरु 😋

22/09/2026

साबुदाना घिउ मा फुराउदा दुध राख्ने बित्तिकै फाट्छ के साथिहरु किन होला?
’skitchen

22/09/2026

सुत्केरी को निउ अनि मिठो मिठो खाने चाहिँ हामी 🤣

तिमीले गरेको घमण्ड ले एक दिन तिमीलाई टुक्रएरै छोड्छ 😬सबै को दिन शुभ होस्  #सबैकोजयहोस्
22/09/2026

तिमीले गरेको घमण्ड ले एक दिन तिमीलाई टुक्रएरै छोड्छ 😬
सबै को दिन शुभ होस्
#सबैकोजयहोस्

21/09/2026

आगो मा पकाएको लोकल भाले को ओर्गनिक टेस्ट😋

21/09/2026

५१ दिन मनैसको हो घिरैला ले कति खानु 😬😬
त्यहि भएर आज हरियो गाभा पाक्दै छ है मेरो भान्सा मा😋😋

Address

Pokhara 30 Khudi
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Amrita’s kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share