Alina kitchen

Alina kitchen Welcome to Alina Kitchen. Subscribe to my youtube channel

https://youtube.com/?si=czzks1odCM2NDKtO

03/08/2026

साथिहरु यो सन्सारमा मैले जति गाबा को कोस्ले खानु हुन्छ होला है🤔🤔 शुभ रात्री साथिहरु😊

03/08/2026

आज साउनको तेस्रो सोमबारको मेरो सानो mini vlog

02/08/2026

behind the scenes🤣🤣 साथिहरु गारो छ नि हो भिडियो बनाउन निद्र नलागेर बाबुनानिको भिडियो हेर्दै हास्दै छु🤣 यो भिडियो चाही भोलि आउछ है🙏🏻🙏🏻

02/08/2026

आज झरी परेको बेलामा गिरीजाज कुखुराको झोल बनायर खाना खाई्यो है😋

02/08/2026

बिहान बिहान झरी परेको बेलामा मकै र भट्ट भुट्दै हुनुहुन्छ आमाले😋👩‍🍳👩‍🍳

01/08/2026

Chicken gravy😋 साथिहरु खाना पाक्यो कि पकाउदै हुनुहुन्छ🤔🤔

01/08/2026

बिहानको खाना😋 साथिहरु मेहेन्त गर्नुपर्छ है एकदिन अवस्य सफल भईन्छ🙏🏻🙏🏻

31/07/2026

साथिहरु यो भिडियोमा चाहि मैले कसरी video editing गर्छु र भिडियो कस्तो भयो भनेर सिकाएको छु मैले यसरी नै हो है साथिहरु भिडियो editing गर्ने मैले जस्तो जाने त्यसतै सिकायको छु है साथिहरु 🙏🏻 🙏🏻

30/07/2026

सयपत्री फुलको बिउ जमाउदै,, साथिहरु हजुरहरुले जमाउनु भयो कि जमाउनुभाको छैन नि????

30/07/2026

अकबरे खुर्सानी र स्याङ्जाबाट आएको लोकल तामाको अचार बनाउने सजिलो तरिका 😋👩‍🍳
हजुरहरुले पनि यसरी नै बनाउनुहोस् र कस्तो बन्छ मलाई कमेन्ट गर्नु है साथीहरु

Address

Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Alina kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share