29/06/2024
Help Post, missing Case: मयक चन्द नाम गरेकाे ९ बर्षको कक्षा ३ मा पढ्ने सेतो गन्जी, कालो कट्टु लगाएको कालो वर्णको घाँटीमा कालो जन्तर लगाएको बच्चा धनगढीकाे
बोराडाँडी आर्मी ब्यारेक नजिकै बाट हराएको र हालसम्म सम्पर्कमा नआवएको हुँदा देख्नु हुने व्यक्तिले 9766566265 मा सम्पर्क गरिदिनुहोला। 🙏