15/08/2026
इच्छाशक्ति र चाहना हुने भने गर्न सकिँदो रहेछ नि गर्ने भए त अरुले गर्ने थिए नि बालेन प्रधानमन्त्री भएपछि नै सञ्चालनमा आयो नि
बालेन शाहको यो हेटौडा कपडा उद्योगको सफलतापछि अन्य मृतप्राय उद्योग हरलाई पनि पुन सञ्चालन गर्न सकिने रहेछ भन्ने यो दर्बिलो उदाहरण हो है