The Creator

The Creator Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Creator, Arts & Crafts Store, Baglung municipality -08, Sigana Baglung, Baglung Bazar.

नमस्कार । सबैजनालाई म सुवास जिसी तपाईहरुकै आफ्नै क्रिएटर मैले हामी सबैलाई काम लाग्ने आइडियाहरू सिक्ने र सिकाउने गर्छु तपाईँहरू मसँग जोडिन सक्नुहुनेछ । केही कुराहरू सेयर गर्न सक्नुहुनेछ ।

Good morning  🌞 मैले बनाएको यो वाटर पम्प कस्तो लाग्यो?
14/07/2026

Good morning 🌞 मैले बनाएको यो वाटर पम्प कस्तो लाग्यो?

13/07/2026

धेरैले पानी तान्ने पम्पको पङ्खा कसरी काम गर्छ भनेर बुझिएन भन्नुभएको थियो। त्यसैले यो भिडियोमा त्यसैलाई सजिलो तरिकाले देखाएको छु।

12/07/2026

धेरैले सानो वाटर पम्प बनाइदिनु भन्नुभएको थियो। त्यसैले एकदम सजिलो तरिकाले लिएर आएको छु।

11/07/2026

पानी तान्ने पम्प यसरी पनि घरमै बनाउनु सकिन्छ, त्यो पनि एकदम सस्तोमा र सजिलै।

Good afternoon  . The Creator  subash gc  नयाँ आइडिया, उपयोगी सिर्जना। सधैंको साथ र मायाको लागि धन्यवाद। हेर्दै गर्नुहोल...
10/07/2026

Good afternoon . The Creator subash gc नयाँ आइडिया, उपयोगी सिर्जना। सधैंको साथ र मायाको लागि धन्यवाद। हेर्दै गर्नुहोला

नमस्कार सबैजनालाई, म द क्रिएटर सुभाष जीसी।यो मेसिन धेरैले मन पराइदिनुभएको थियो। त्यसैले यसलाई अझ राम्रो, अझ पावरफुल बनाए...
09/07/2026

नमस्कार सबैजनालाई, म द क्रिएटर सुभाष जीसी।
यो मेसिन धेरैले मन पराइदिनुभएको थियो। त्यसैले यसलाई अझ राम्रो, अझ पावरफुल बनाएर छिट्टै लिएर आउनेछु। धेरैलाई यसको आवश्यकता रहेछ भन्ने महसुस भयो।
नयाँ भिडियो आएपछि हेरेर आफ्नो प्रतिक्रिया अवश्य दिनुहोस्। धन्यवाद!

08/07/2026

धेरैको अनुरोध अनुसार, यो घाँस काट्ने मेसिनको मोटर र ब्याट्रीबारे जानकारी लिएर आएको छु।

Good morning  म  The creator Subash gc यो झार फाल्ने मेसिन कस्तो लाग्यो?
07/07/2026

Good morning म The creator Subash gc यो झार फाल्ने मेसिन कस्तो लाग्यो?

06/07/2026

मोटरमा ब्लेड कसरी अड्काएको भनेर धेरैले सोध्नुभएको थियो। हेर्नुहोस्, मैले यसरी अड्काएको हो।

05/07/2026

बारीमा झार आएपछि बनाइयो काम लाग्ने झार फाल्ने मेसिन।

Address

Baglung Municipality -08, Sigana Baglung
Baglung Bazar
33300

Website

Alerts

Be the first to know and let us send you an email when The Creator posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share