19/09/2026
🇳🇵 संविधान दिवस २०८३ को हार्दिक शुभकामना 🇳🇵
संविधान — हाम्रो अधिकार, हाम्रो कर्तव्य, हाम्रो राष्ट्रिय एकताको आधार।
नेपालको संविधानले मार्गदर्शन गरेको लोकतन्त्र, समानता, स्वतन्त्रता, सुशासन र समृद्धिका मूल्यहरूलाई आत्मसात् गर्दै समुन्नत, आत्मनिर्भर र समृद्ध नेपाल निर्माणको यात्रामा अघि बढौँ।
यस विशेष अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना।
Surya Gas Stove
गुणस्तरमा प्रतिबद्ध • नेपाली घरपरिवारको विश्वास
🇳🇵 संविधान दिवस २०८३ 🇳🇵
#संविधानदिवस #नेपाली #समृद्धनेपाल #राष्ट्रियएकता