Sakar Homes

Sakar Homes When you need best interior designer for premium project we are there to fullfill your dream,
Call us at ☎️ 9709163656 🙂

26/07/2026

Sunakoti site afterlook🥰🙌

कस्तो लाग्यो Comment मा भन्नु होला है ✨

📍 Baneshwor, Kathmandu
📞 +977 970-9163656
📧 [email protected]

26/07/2026

Kasले Jitcha? 🔔🤔

Ke sahi ho? Ke ramro choice ho? Ani ke le tapaiko ghar ko budget ra design dubaai bachaucha? 👀

Yei sabai kura ko answer liyera Sakar Homes le ekdam naya ra exciting series "Kasले Jitcha?" chadai lyaudai cha. 🏡⚡

Harek episode ma huncha interesting comparison, practical tips, ra expert opinion jasko help le tapaile ghar banauda sahi decision lina saknuhuncha.

Ready hunuhos... Kasले Jitcha? 🔔
Stay tuned! 🚀

25/07/2026

✨ Kitchen भनेको खाना पकाउने ठाउँ मात्र होइन, घरको सबैभन्दा धेरै प्रयोग हुने space हो।

हामी तपाईंको lifestyle, space र budget अनुसार functional, modern र aesthetically pleasing kitchen design गर्छौं। 🍽️🏡

सही planning, smart storage र quality finishing सँग तपाईंको dream kitchen तयार गर्न Sakar Homes सधैं तयार छ।

𝐈𝐧𝐭𝐞𝐫𝐢𝐨𝐫 𝐃𝐞𝐬𝐢𝐠𝐧𝐢𝐧𝐠 𝐛𝐲 𝐒𝐚𝐤𝐚𝐫 𝐇𝐨𝐦𝐞𝐬🏡
📞 +977 970-9163656
📍 Baneshwor, Kathmandu
📧 [email protected]

24/07/2026

बाथरूममा सानो गल्तीले पछि ठूलो खर्च गराउन सक्छ! 🚿⚠️

गलत slope भएको बाथरूममा पानी जम्छ, फंगस आउँछ, दुर्गन्ध फैलिन्छ र leakage को जोखिम बढ्छ। सुरुमा सही slope बनाएर भविष्यको झन्झट र खर्च दुवै बचाउन सकिन्छ।

📌 यो Reel Save गर्नुहोस् र घर बनाउने वा Renovate गर्ने साथीलाई Share गर्नुहोस्।

23/07/2026

सानो Bathroom लाई पनि Luxury Feel दिन सकिन्छ ✨

ठूलो Tile, Light Color र Large Mirror जस्ता साना Design Decisions ले Bathroom धेरै खुला, सफा र Premium देखिन्छ। 🏡

तपाईंको Bathroom बनाउँदा यी Tips अपनाउनुभयो कि छैन? Comment गरेर भन्नुहोस्। 👇

📞 +977 970-9163656
🏡 Interior Designing by Sakar Homes

22/07/2026

पहिले बुझ्नुपर्ने कुरा के हो भने Gypsum र POP दुवै राम्रो material हुन्। फरक भने तपाईंको budget, design र finishing मा पर्छ।

✅ Gypsum – Smooth finishing, छिटो installation, crack कम, modern interior का लागि best।
✅ POP – Custom design बनाउन सजिलो, तर skilled workmanship आवश्यक हुन्छ।

हामी प्रायः modern homes का लागि Gypsum Ceiling recommend गर्छौं।

𝐈𝐧𝐭𝐞𝐫𝐢𝐨𝐫 𝐃𝐞𝐬𝐢𝐠𝐧𝐢𝐧𝐠 𝐛𝐲 𝐒𝐚𝐤𝐚𝐫 𝐇𝐨𝐦𝐞𝐬 🏡
📞 +977 970-9163656
📍 Baneshwor, Kathmandu
📧 [email protected]

घरको सबैभन्दा धेरै समय बित्ने ठाउँ भनेकै Living Room हो। 🤍त्यसैले डिजाइन गर्दा केवल सुन्दर होइन, आरामदायी र Practical पन...
22/07/2026

घरको सबैभन्दा धेरै समय बित्ने ठाउँ भनेकै Living Room हो। 🤍

त्यसैले डिजाइन गर्दा केवल सुन्दर होइन, आरामदायी र Practical पनि हुनुपर्छ।

✨ Neutral color palette
✨ Warm lighting
✨ Minimal TV unit
✨ Floor-to-ceiling curtains

यी साना डिजाइन निर्णयहरूले नै घरलाई Premium र Timeless look दिन्छ।

यस्तै Interior Design चाहनुहुन्छ भने Sakar Homes लाई DM गर्नुहोस्। 🏡

17/07/2026

नेपालमा अझै पनि धेरै घरमा यही पुरानो स्टाइलको स्कर्टिङ बनाइन्छ। 😅

तर यसमा धुलो जम्छ र बारम्बार सफा गर्नुपर्छ।
यसको सट्टा प्लास्टर गर्दा नै ३–४ इन्चको ग्याप छोडेर Seamless Skirting बनाउनुहोस्। ✨
हेर्नमा पनि प्रिमियम, सफा गर्न पनि सजिलो, अनि घरको लुक नै अर्को लेभल!

💬 Seamless Skirting बारे थप जानकारी चाहनुहुन्छ भने "Skirting" भनेर कमेन्ट गर्नुहोस्।
📌 यस्तै Interior Design Tips का लागि Follow गर्न नबिर्सनुहोस्।

16/07/2026

Purano living room lai expensive ra modern dekhauna dherai budget chaidaina. ✨

Simple false ceiling, ceiling-to-floor curtains ra wall molding jasta details le pura space ko look change garna sakincha.

Living room renovate garne plan cha? Yo reel save garnus 📌
Sathi haru sanga share garnus ra aru practical interior tips ko lagi follow garnus. 🤍

यो बेडरुममा प्रयोग गरिएको neutral color palette, full-height wardrobe, floating TV unit, warm lighting र minimal detaili...
16/07/2026

यो बेडरुममा प्रयोग गरिएको neutral color palette, full-height wardrobe, floating TV unit, warm lighting र minimal detailing ले space लाई अझ खुला, सफा र timeless बनाएको छ।

Luxury भनेको धेरै खर्च होइन, सही डिजाइन र सही material selection हो।

📍Design & Ex*****on: Sakar Homes Pvt. Ltd.

Address

Baneshwor, Buddhanagar
Bharatpur
44600

Alerts

Be the first to know and let us send you an email when Sakar Homes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sakar Homes:

Shortcuts

Share