17/09/2026
विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना! 🙏🕉️
विश्वकर्मा पूजाको पावन अवसरमा USHA MARBLE सम्पूर्ण पेशाकर्मी, व्यवसायी तथा मेहनती एवं कर्मशील व्यक्तित्वहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ✨
भगवान् विश्वकर्माको कृपाले यहाँहरूको हरेक कार्यमा सुरक्षा, समृद्धि, नवीनता र दीर्घकालीन सफलता प्राप्त होस्। 🌸
शुभ विश्वकर्मा पूजा! 🙏
— USJA MARBLE