Chadhani Carpet & Decoration+Modular Kitchen

Chadhani Carpet & Decoration+Modular Kitchen We are Chadhani Carpet & Decoration +Modular Kitchen. We Specialized to decor your home, office decorations.

सुभकामना!!!
30/04/2023

सुभकामना!!!

हार्दिक सुभकामना!!!
20/04/2023

हार्दिक सुभकामना!!!

नव बर्ष २०८० सालको हार्दिक मंगलमय सुभकामना !
14/04/2023

नव बर्ष २०८० सालको हार्दिक मंगलमय सुभकामना !

हार्दिक सुभकामना!!
08/03/2023

हार्दिक सुभकामना!!

(होली पर्व) २०७९  को अवसरमा म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिकालागि हार्दिक मंगलमय शुभक...
06/03/2023

(होली पर्व) २०७९ को अवसरमा म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिकालागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ

“ग्याल्पो ल्होसार” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली शेर्पा समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,...
21/02/2023

“ग्याल्पो ल्होसार” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली शेर्पा समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं !!

देशलाई लामो समयसम्म निरङ्कुश, जहाँनिया, तानाशाही र एकतान्त्री शासन ब्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन ब्यवस्थाको शु...
19/02/2023

देशलाई लामो समयसम्म निरङ्कुश, जहाँनिया, तानाशाही र एकतान्त्री शासन ब्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन ब्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवसको अवसरमा म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको सुख, शान्ति र समृद्धिको सुभकामना ब्यक्त गर्दछौं !!!

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा महा शिवरात्रिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्द...
18/02/2023

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा महा शिवरात्रिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं !!

सरस्वती पुजाको शुभकामना !!!पुस्तक धारिणी, वीणा वादिनी,हंस बहानस्वयत बाहिनी, कमल आसनी।सरस्वती अनेकौ नाऊँ तिम्रोगछौँ भक्ति...
25/01/2023

सरस्वती पुजाको शुभकामना !!!

पुस्तक धारिणी, वीणा वादिनी,हंस बहान
स्वयत बाहिनी, कमल आसनी।
सरस्वती अनेकौ नाऊँ तिम्रो
गछौँ भक्ति हामी तिम्रो।।

कष्टहारणी,कल्याणीस्वरी,करुनेस्वरी,
विद्याकी भण्डार, ब्राह्मप्रिय।
सात सुरकी स्वामी सात रङ्गगी सरस्वती
अप्रमपार छ तिम्रो महिमा॥

सर्व कलाले भरेको तिम्रो भणडार
सर्व गुण रतनले भरेको तिम्रो संसार ।
तीन लोकमा सबैको बोलीमा बसेकी तिमी
स्मरण शक्ति देऊ हामीलाई
अनपढ पनि बन्छन् विद्यावन तिम्रो महिमामा।।

सोनम ल्होसारको शुभ अवसरमा स्वेदश तथा विदेशमा रहनु भएका समस्त आमाबुवा,दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि र उत्...
22/01/2023

सोनम ल्होसारको शुभ अवसरमा स्वेदश तथा विदेशमा रहनु भएका समस्त आमाबुवा,दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगितको हार्दिक शुभकामना व्यक्त गर्दछौं

माघि /माघे संक्रान्तिको हार्दिक शुभकामना ।
15/01/2023

माघि /माघे संक्रान्तिको हार्दिक शुभकामना ।

Address

Itahari, Sunsari
Itahari
56705

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779852048760

Website

Alerts

Be the first to know and let us send you an email when Chadhani Carpet & Decoration+Modular Kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category