18/10/2026
🌺🙏 वडा दशैँको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना! ❤️🎉
🌿 हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो दशैँ 🇳🇵✨
🪁 दशैँले सबैको जीवनमा नयाँ उमङ्ग, खुसी र सफलताको बहार ल्याओस्। 🌸🙏
जय माता दुर्गा! 🚩❤️
#वडादशैँ #दशैँकोशुभकामना #विजयादशमी #नेपालीसंस्कृति