06/01/2026
नमस्कार, Karnali ko maxa मा हजुरलाई स्वागत छ ।
तपाईंको खानाको स्वादलाई अझ विशेष बनाउन कर्णाली नदिको सुकुटी माछा प्रयोग गर्नुहोस्।
✔ प्राकृतिक र शुद्ध: कर्णालीको स्वच्छ हावामा परम्परागत तरिकाले सुकाइएको।
✔ स्वादिलो र पौष्टिक: प्रोटिन, ओमेगा-३ र पोषणले भरिपूर्ण।
👉 आजै अर्डर गर्नुहोस् र कर्णालीको असली स्वाद अनुभव गर्नुहोस्।
हामि सँग घरमै डेलिभरीको सुविधा पनि उपलब्ध छ।
📞 : 9861882739/9814555196