08/03/2026
"शिक्षा नै महिला सशक्तीकरणको बलियो आधार हो।" अस्मिता ट्युसन सेन्टरमा हामी हाम्रा छात्राहरूलाई भोलिको नेतृत्वदायी भूमिकाका लागि तयार गरिरहेका छौं। आजको यस विशेष दिनमा, सबै आमा, दिदीबहिनी र छात्राहरूको साहस र सफलताको उत्सव मनाउँदै उहाँहरूको उज्ज्वल भविष्यको कामना गर्दछौं।