Nepal Designers and Builders

Directions Website

Nepal Designers and Builders नक्सा देखि निर्माणसम्मका सम्पुर्ण कार्यलाई सम्झ्नुहोला🙏

We specialize in a broad spectrum of services, including: Residential and Commercial Architecture, Interior Design, Sustainable Building Practices, Custom Construction Solutions, and Project Management.

21/10/2026

हाम्रो सम्पूर्ण टिमको तर्फबाट विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!☺️ 🌸

🌸❤️🙏

20/10/2026

🏡 अर्को वर्ष आफ्नै घरमा दशैँ मनाउने होइन त?
🌺 विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺

यस पावन अवसरमा तपाईं तथा तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। माता दुर्गा भवानीले सबैको जीवनमा सुख, शान्ति र सकारात्मक ऊर्जा प्रदान गरून्। विजयादशमीको टीका र जमराले तपाईंको जीवनमा नयाँ उमङ्ग, उत्साह र सफलताको सञ्चार गरोस्।

18/10/2026

थोरै ठाउँ, धेरै सम्भावना — तपाईंको सपनाको घर हाम्रो जिम्मेवारी!
📩 घरको डिजाइनदेखि निर्माणसम्मका लागि आजै सम्पर्क गर्नुहोस्।

17/10/2026

Sapana pura gardai🥰

17/10/2026
13/10/2026

आज स्क्रिनमा डिजाइन, भोलि वास्तविकतामा सपनाको घर! ❤️
Let’s design your dream with NDB☺️

12/10/2026

NEPAL DESIGNERS AND BUILDERS 🏡
विश्वासिलो डिजाइन, गुणस्तरीय निर्माण! ❤️

10/10/2026

Design देखि Construction सम्मको सम्पूर्ण सेवाका लागि आजै सम्पर्क गर्नुहोस्—Nepal Designers & Builders.❤️

Address

Near Rehdon College, Samakhusi Marg
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 18:30
Tuesday 09:00 - 18:30
Wednesday 09:00 - 18:30
Thursday 09:00 - 18:30
Friday 09:00 - 18:30
Sunday 09:00 - 18:30

Alerts

Be the first to know and let us send you an email when Nepal Designers and Builders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share