Himalayan UPVC and doors

Call Directions Website Contact the business

Himalayan UPVC and doors Skilled in Aluminum, UPVC, and Toughened Glass for Durable and Aesthetic Structures.

हाम्रो कला, संस्कृति, परम्परा र पहिचानको गौरवमय उत्सवइन्द्रजात्रा २०८३ को हार्दिक मंगलमय शुभकामना। 🙏Happy Indra Jatra 20...
25/09/2026

हाम्रो कला, संस्कृति, परम्परा र पहिचानको गौरवमय उत्सव
इन्द्रजात्रा २०८३ को हार्दिक मंगलमय शुभकामना। 🙏

Happy Indra Jatra 2083!
— Himalayan UPVC Doors and Windows

हाम्रो अधिकार, हाम्रो पहिचान र हाम्रो लोकतान्त्रिक यात्राको आधार—नेपालको संविधान।सबै नेपालीमा एकता, समानता र समृद्धिको भ...
19/09/2026

हाम्रो अधिकार, हाम्रो पहिचान र हाम्रो लोकतान्त्रिक यात्राको आधार—नेपालको संविधान।
सबै नेपालीमा एकता, समानता र समृद्धिको भावना कायम रहोस्।
संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

औजारको पूजा, मेहनतको सम्मान र सफलताको शुभकामना!भगवान विश्वकर्माको आशीर्वादले हरेक काममा उन्नति र समृद्धि मिलोस्।Happy Bi...
17/09/2026

औजारको पूजा, मेहनतको सम्मान र सफलताको शुभकामना!
भगवान विश्वकर्माको आशीर्वादले हरेक काममा उन्नति र समृद्धि मिलोस्।
Happy Bishwakarma Puja!

संस्कृति, प्रेम र खुसीको उत्सव हरितालिका तीज।यस पावन पर्वले हरेक दिदीबहिनीको जीवनमा खुसी, समृद्धि र नयाँ आशा ल्याओस्।हरि...
14/09/2026

संस्कृति, प्रेम र खुसीको उत्सव हरितालिका तीज।
यस पावन पर्वले हरेक दिदीबहिनीको जीवनमा खुसी, समृद्धि र नयाँ आशा ल्याओस्।
हरितालिका तीजको हार्दिक शुभकामना!

यदि तपाइहरु UPVC र Aluminium को झ्याल ढोका बनाउने सोचमा हुनुहुन्छ भने तुरुन्तै हामिलाइ सम्झनुहोस् । हामि दक्ष कामदारद्धा...
11/09/2026

यदि तपाइहरु UPVC र Aluminium को झ्याल ढोका बनाउने सोचमा हुनुहुन्छ भने तुरुन्तै हामिलाइ सम्झनुहोस् । हामि दक्ष कामदारद्धारा गुणस्तरिय सामानको प्रयोग गरि UPVC र Aluminium को झ्याल ढोका बनाउछौ । काठ भन्दा धेरै सस्तो, टिकाउ, भरपर्दो अनि आकर्षक 😍

हाम्रा सेवाहरु:
👉 UPVC Windows & Doors
👉 Aluminium Windows & Doors
👉 False Ceiling
👉 Toughened Glass
👉 Room/Office Partition with Cement Board
👉 Aluminium Doors Partition

जुनै पनि 𝐒𝐢𝐳𝐞 र 𝐃𝐞𝐬𝐢𝐠𝐧 मा ढोका तथा झ्यालहरू उप्लब्ध गराइन्छ | 🚪🪟
अर्डरको लागि आजै हामिलाई सम्पर्क गर्नुहोस ।

𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨:
🏬Himalayan UPVC and doors
🌍️𝐆𝐨𝐤𝐚𝐫𝐧𝐞𝐬𝐡𝐰𝐨𝐫 𝟖, 𝐉𝐨𝐫𝐩𝐚𝐭𝐢, 𝐀𝐭𝐭𝐚𝐫𝐤𝐡𝐞𝐥
📞𝟗𝟖𝟔𝟒𝟏𝟏𝟕𝟕𝟗𝟓, 𝟗𝟖𝟓𝟏𝟑𝟑𝟔𝟓𝟗𝟓

A father’s love is the foundation of every dream. Happy Father’s Day! 👨‍👧‍👦
11/09/2026

A father’s love is the foundation of every dream. Happy Father’s Day! 👨‍👧‍👦

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!भगवान श्रीकृष्णको कृपा, प्रेम र आशीर्वादले तपाईं तथा तपाईंको परिवारमा सुख, शान्त...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!
भगवान श्रीकृष्णको कृपा, प्रेम र आशीर्वादले तपाईं तथा तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र खुशीयाली छाओस्।
Himalyan UPVC Window & Doors परिवारको तर्फबाट
शुभ श्रीकृष्ण जन्माष्टमी!

हाम्रो परम्पराको सुन्दरता,हाम्रो संस्कृतिको पहिचान। ❤️सबैमा खुसी, सद्भाव र संस्कृतिको रंग छाओस्।गाईजात्राको हार्दिक शुभक...
29/08/2026

हाम्रो परम्पराको सुन्दरता,
हाम्रो संस्कृतिको पहिचान। ❤️
सबैमा खुसी, सद्भाव र संस्कृतिको रंग छाओस्।
गाईजात्राको हार्दिक शुभकामना! 🎭🙏

जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना। 🙏❤️     ...
28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना। 🙏❤️

27/08/2026

रसुवा भोटेकोशी बाढि,
मुत्युहुनेहरुमा श्रद्धाञ्जली !
दुखमा परेकाहरुमा समवेदना !
घाईतेहरुमा सिघ्र स्वास्थ्यलाभको कामना !
उद्दारमा खटिनेहरुलाई सलाम ! !
र सहयोग र हातेमालोका लागी सबै- सबै मा आग्रह गर्दछु 🙏

Address

Gokarneshower-8 Attarkhel, Bagmati Corridor Road
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851336595

Alerts

Be the first to know and let us send you an email when Himalayan UPVC and doors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalayan UPVC and doors:

Shortcuts

Share