Buddhist Mala Store & Handicraft Center

Buddhist Mala Store & Handicraft Center Wholesale & Retail Shop of Malas (Prayer Beads) & Buddhist Ritual Items.

04/09/2026

हजुरहरको विशेष अनुरोधमा तयार पारिएको मन्त्रकार्भ ब्रास्लेट तथा माला बु्दिष्ट माला स्टोरमा आइसकेको छ ।
यसका फाइदाहरु
🧿 नकारात्मक ऊर्जा र नराम्रो नजरबाट बचाउनन मदत गर्दछ ।
🧘 मन शान्त र तनाव कम गर्न सहयोग गर्ने विश्वास

✨ सकारात्मक ऊर्जा र आत्मविश्वास बढाउने
🙏 ध्यान/पूजामा आध्यात्मिक एकाग्रता बढाउन
🍀 सौभाग्य र समृद्धिको प्रतीकका रूपमा लगाउने गरिन्छ।
अडर गर्नका लागि
WhatsApp 9860958156

🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🦚भगवान श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैमा हार्दिक ...
04/09/2026

🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🦚

भगवान श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना। 💙✨

भगवान श्रीकृष्णको कृपा, प्रेम, शान्ति र ज्ञानले तपाईं र तपाईंको परिवारको जीवन सुख, समृद्धि, सफलता र सकारात्मक ऊर्जाले भरिपूर्ण बनोस्। 🙏

हरे कृष्ण! 🪷 राधे राधे! 🦚

— Buddhist Mala Store & Handicraft Center
📞 +977 9860958156
🌐 www.buddhistmalastore.com

#श्रीकृष्णजन्माष्टमी

✅Green Aventine Mala, 108 Beads | 8 MM✅
01/09/2026

✅Green Aventine Mala, 108 Beads | 8 MM✅

🙏जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!🙏
28/08/2026

🙏जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!🙏

26/08/2026
24/08/2026

Seven Chakra Tree ✨
सकारात्मक ऊर्जा, शान्ति र सुन्दरताको प्रतीक 🌈🌳
घर वा अफिसको सजावटसँगै आफ्नो वरिपरि सकारात्मकता फैलाउनुहोस् 🙏💫
सुन्दर Seven Chakra Tree Buddhist mala store मा अहिले उपलब्ध छ ❤️
order now 9860958156 page

23/08/2026

यो रक्षाबन्धन, मायाको डोरीलाई बनाऔँ अझ विशेष ❤️ ✨
साधारण राखीभन्दा फरक, सुन्दर र स्टाइलिस क्रिस्टल राखी ब्रेसलेट 🎀💎
दाजुभाइ–दिदीबहिनीको अटुट माया र सुन्दर सम्बन्धको सानो तर सम्झनलायक उपहार 🥰

🎁 यस रक्षाबन्धनमा आफ्नो प्रियजनलाई दिनुहोस् केही विशेष…
किनकि राखी केवल डोरी होइन, मायाले बाँधिएको सम्बन्ध हो ❤️
Order now 986-0958156

20/08/2026

✅Money Magnet Bracelet (धनयोग ब्रास्लेट)✅
📦नेपाल भरी फ्रि डेलिभरीको ब्यवस्था छ।📦
बजारमा आएका दुब्लिकेट स्टोनबाट बच्दै ओर्जिनल धनयोग ब्रास्लेट लगाउनका लागि बुद्दिष्टमाला स्टोरलाई सम्झनुहोला ।
🟠मनि म्याग्नेट ब्रेसलेट (Money Magnet Bracelet) का मुख्य फाइदाहरू धन र समृद्धि आकर्षित गर्नु, नयाँ अवसरहरू सिर्जना गर्नु, र व्यापार/करियरमा सफलता दिलाउनु हो।🟠
1️⃣यसमा प्रयोग हुने क्रिस्टलहरूले आर्थिक अभाव हटाउन र धनको आगमन बढाउन मद्दत गर्छन्।
2️⃣यसले आयका नयाँ स्रोतहरू खोल्न र करियर तथा व्यापारमा सफलता दिलाउन सहयोग गर्छ।
3️⃣ यसले नकारात्मक विचारहरू हटाएर निर्णय क्षमता बलियो बनाउँछ र मानसिक तनाव कम गर्छ।
4️⃣ पैसा कमाउनुका साथै त्यो पैसा बचत गर्न र आर्थिक नोक्सानीबाट बच्न मद्दत गर्दछ।
✅WhatsApp: 986-0958156

10/08/2026

Cash on delivery ko pida hernu tw

Address

Kageshwori Manohara/05
Kathmandu
44601

Alerts

Be the first to know and let us send you an email when Buddhist Mala Store & Handicraft Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddhist Mala Store & Handicraft Center:

Shortcuts

Share