Avidha Interior Sewa Pvt ltd

Avidha Interior Sewa Pvt ltd What to write

प्रजातन्त्र दिवस २०८२ को हार्दिक शुभकामना 🇳🇵जनताको आवाज नै शक्तिशाली आधार हो। अधिकार, कर्तव्य र सहभागिताले सजिएको लोकतान...
19/02/2026

प्रजातन्त्र दिवस २०८२ को हार्दिक शुभकामना 🇳🇵
जनताको आवाज नै शक्तिशाली आधार हो। अधिकार, कर्तव्य र सहभागिताले सजिएको लोकतान्त्रिक यात्रामा हामी सबै सचेत र सकारात्मक भएर अघि बढौं। राष्ट्रप्रतिको सम्मान र एकता अझ बलियो बनोस्।

ग्याल्पो ल्होसार २०८२ को हार्दिक शुभकामना! ✨शेर्पा समुदायको महान् सांस्कृतिक पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसारको पावन ...
18/02/2026

ग्याल्पो ल्होसार २०८२ को हार्दिक शुभकामना! ✨
शेर्पा समुदायको महान् सांस्कृतिक पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसारको पावन अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना! 🎊🙏


🔱 महाशिवरात्रीको हार्दिक शुभकामना! 🔱​भगवान शिवको कृपाले तपाईँको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। मनमा भक्ति, शरीरमा श...
15/02/2026

🔱 महाशिवरात्रीको हार्दिक शुभकामना! 🔱
​भगवान शिवको कृपाले तपाईँको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। मनमा भक्ति, शरीरमा शक्ति र जीवनमा सकारात्मक ऊर्जा सधैँ कायम रहोस्।
​ॐ नमः शिवाय!🕉️


शहीद दिवसको शुभकामना ! 🇳🇵देश र जनताको स्वतन्त्रता, अधिकार र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण शही...
30/01/2026

शहीद दिवसको शुभकामना ! 🇳🇵
देश र जनताको स्वतन्त्रता, अधिकार र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।
उहाँहरूको त्याग, साहस र बलिदानलाई सधैं सम्झिरहौं र सम्मान गरौं ।

 ✨🎇Lalita Lamichhane  ♥️💫
26/01/2026

✨🎇
Lalita Lamichhane
♥️💫

Happy Birthday to the backbone of our organization — our Finance & Admin Head Ms. Lalita Lamichhane at Avidha Interior S...
26/01/2026

Happy Birthday to the backbone of our organization — our Finance & Admin Head Ms. Lalita Lamichhane at Avidha Interior Sewa Pvt ltd.
May this year bring you happiness, growth, and many achievements ahead! 🎊🎁

श्रीपञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🌼 माता सरस्वतीले हामी सबैलाई विद्या, बुद्ध...
22/01/2026

श्रीपञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🌼 माता सरस्वतीले हामी सबैलाई विद्या, बुद्धि र विवेक प्रदान गरून्। ✍️📚

तामाङ जातिहरूको नयाँ वर्ष सोनाम ल्होछारको हार्दिक शुभकामना ! ✨यो नयाँ वर्षले सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जासहितक...
19/01/2026

तामाङ जातिहरूको नयाँ वर्ष सोनाम ल्होछारको हार्दिक शुभकामना ! ✨
यो नयाँ वर्षले सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जासहितको नयाँ सुरुवात ल्याओस् ।
नयाँ वर्षसँगै नयाँ ऊर्जा, नयाँ सजावट र सुन्दर घरको सुरुवात गरौं।
घरलाई कलासँग जोड्ने नाम — Avidha Interior Sewa Pvt ltd 🏡

माघे संक्रान्तिको हार्दिक शुभकामना!सम्पूर्ण ग्राहक, शुभचिन्तक, व्यवसायिक साझेदार र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मा...
15/01/2026

माघे संक्रान्तिको हार्दिक शुभकामना!
सम्पूर्ण ग्राहक, शुभचिन्तक, व्यवसायिक साझेदार र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई माघे संक्रान्तिको पावन अवसरमा सुख, स्वास्थ्य, समृद्धि र सफलताको कामना।
तिल, चाकु, घिउ र तरुलको मिठाससँगै तपाईंको घरमा Avidha Interior Sewa Pvt ltd को लक्जरी, आराम र स्टाइल थपियोस्।
जाडोलाई न्यानो बनाउने, परिवारलाई नजिक ल्याउने र घरलाई अझ सुन्दर बनाउने खुसीको संक्रान्ति होस्!

As we step into this new year, Avidha Interior sends heartfelt wishes to all our clients, partners, and friends. May 208...
14/04/2025

As we step into this new year, Avidha Interior sends heartfelt wishes to all our clients, partners, and friends. May 2082 bring you beautiful spaces, endless creativity, and inspiring moments.

Thank you for trusting us to be part of your journey in crafting elegant and comfortable interiors. We look forward to designing more dream spaces with you in the year ahead!

Happy New Year!
— The Avidha Interior Team

 ✨🎆  Lalita Lamichhane ♥️
26/01/2025

✨🎆
Lalita Lamichhane
♥️

Address

Gairidhara
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Avidha Interior Sewa Pvt ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share