27/03/2026
आजकालको Modern घरको सबैभन्दा महत्वपूर्ण भाग भनेको False Ceiling Design हो। राम्रो Ceiling Design ले घरलाई मात्र सुन्दर बनाउँदैन, घरको भित्री वातावरणलाई पनि अझ आकर्षक र स्टाइलिस बनाउँछ।
हामीले Kathmandu भित्र Professional False Ceiling Design Service प्रदान गर्दै आएका छौं। अनुभवी टिम, राम्रो क्वालिटी मटेरियल र सफा Finishing हाम्रो विशेषता हो।
Hall, Bedroom, Living Room, Office, Shop, Restaurant — सबै प्रकारका ठाउँका लागि Modern Design उपलब्ध छ।
यदि तपाईं पनि आफ्नो घरलाई Simple बाट Stylish बनाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।
📍 Location: Kathmandu
📞 Call / WhatsApp: 9864059618