24/04/2026
लोकतन्त्र दिवसको हार्दिक शुभकामना
अधिकार, समानता र स्वतन्त्रताको यो महत्वपूर्ण दिनले हामीलाई जिम्मेवार र समृद्ध भविष्यतर्फ अघि बढ्न प्रेरित गरोस्।
सशक्त राष्ट्र निर्माणमा सबैको साथ आवश्यक छ।
Kagbeni Trade Concern सँगै, विश्वास र प्रगतिलाई अघि बढाऔं। ✨
#लोकतन्त्रदिवस