06/12/2025
घर बनाउनु जीवनमै एक पटक हुने ठूलो लगानी हो।
तर धेरैले एउटा सानो गल्तीले पछि ठूलो समस्या भोग्छन्—
टायल्स राख्नुअघि Waterproofing नगर्नु!
टायल्स सुन्दर हुन्छन्, तर
यदि तलको सतह सुरक्षित छैन भने पानी छिरिन्छ,
भित्तामा दाग देखिन्छ, टायल्स फुस्किन थाल्छ,
र केही वर्षमै महँगो मर्मत गर्नुपर्छ।
त्यसैले,
टायल्स राख्नुअघि गुणवत्तायुक्त Waterproofing गर्नु तपाईंको घरको सुरक्षाको सबैभन्दा महत्वपूर्ण कदम हो।
हामी दिइरहेका छौँ:
✔️ टिकाउ Waterproofing
✔️ अनुभवी प्राविधिक
✔️ दीर्घकालीन ग्यारेन्टी
✔️ बजेटमै उत्कृष्ट सेवा
तपाईंको घर आज सुरक्षित बनाउनुहोस्,
भोलिको झन्झटबाट बच्नुहोस्।
📞 सेवाका लागि सम्पर्क: 981-8032008
whatsapp मा सम्पर्क गर्नु गर्न सक्नु हुन्छ ।