10/09/2026
आवस्यक्ता !!! आवस्यक्ता !!! आवस्क्ता !!!
काठको काम गर्ने मिस्त्रि र फलाम को वेल्डिन्ग गर्ने मिस्त्रि तुरुन्त चाहियो। कार्खाना चोभारमा रहेको तथा सोही ठाउमा बस्ने र खने ब्य्व्स्था पनि मिलाउन सकिने ।
DIY (do it yourself) सम्बदन्धि आधारभूत ज्ञान र मेटल वेल्डिङ, वुडवर्किङको सीप भएका इच्छुक व्यक्तिहरूले यो पोस्टमा आवेदन दिन वा पृष्ठमा नै सन्देश पठाउन सक्नुहुन्छ।
सम्पर्क को लगि ९७६७४७२४०९ WhatsApp मा मेसेज गर्न सक्नु हुनेछ ।
We are currently looking for a few woodworkers (experienced or even a learner). A person who has basic knowledge of DIY and skills in metal welding, and woodworking.
Interested may apply by directly messaging on the page or texting on WhatsApp at 9767472409
#आवस्यक्ता woodworking metalworking welding furniture furnituredesig diy diynepal bikalpadecor metalwood bikalpaarthouse