Modular Home Decor

Modular Home Decor We do furniture stuffs inc interior designing and many more. You can Visit our page for the latest update. modular furnicher imadol 9866072128

01/09/2026

ल है हजुर! तपाईंले खोजेजस्तै फर्निचरको सम्पूर्ण काम हामी गर्छौँ। आधुनिक मेसिनबाट उत्कृष्ट फिनिसिङसहित तपाईंको रोजाइअनुसार फर्निचर तयार गर्छौँ। एकपटक हाम्रो फिनिसिङ हेर्नुहोस्, अनि अर्डर गर्न मन लाग्नेछ! ❤️

29/08/2026

तपाईंको घरलाइ खोजे जस्तै रोजे जस्तै फर्निचर हामिले बनाउने छौँ एकपटक सेव गर्नी मौका दिनुहोला

26/08/2026

तपाईंको घर सुन्दर बनाउने फर्निचरको एउटै नाम—मोडुलर फर्निचर। ❤️
तपाईंहरूको साथ, माया र विश्वाससँगै हाम्रो यात्रा यसरी नै अघि बढिरहेको छ। 🙏

26/08/2026

महानायक राजेश हमालज्यूले त हाम्रो शोरुम भिजिट गर्नुभयो, अब तपाईंहरू पनि आउनुहुन्न त?
तपाईंले रोजेजस्तै, खोजेजस्तै गुणस्तरीय फर्निचरका सामान हामी तयार गर्छौँ। एकपटक सेवा गर्ने अवसर दिनुहोस्, गुणस्तर आफैँ अनुभव गर्नुहोस्।

25/08/2026

तपाईंले खोजेजस्तै, रोजेजस्तै—विश्वासिलो र भरपर्दो मोडुलर फर्निचर! 🏠✨

आधुनिक मेसिनमा आधारित प्रविधिबाट काम गर्दै, उत्कृष्ट फिनिसिङ र गुणस्तरीय फर्निचर प्रदान गर्ने हाम्रो निरन्तर प्रयास छ।
चीन वा भारतबाट आउने फर्निचरभन्दा पनि उत्कृष्ट फिनिसिङ दिने लक्ष्यसहित हामी अघि बढिरहेका छौँ।

एकपटक सेवा गर्ने अवसर अवश्य दिनुहोस्। 🙏

25/08/2026

घर त बन्यो, अब इन्टेरियर कसलाई गराउने सोच्दै हुनुहुन्छ? 🏠✨ तपाईंको सपनाको घरलाई गुणस्तरीय, आकर्षक र सुलभ मूल्यमा उत्कृष्ट इन्टेरियरसहित सजाउन हामीलाई सम्झनुहोस्। एकपटक सेवा गर्ने अवसर दिनुहोस्।

24/08/2026

Heavy Design luxury Bed available 15% festival offer❤️ available
Hurry up 📞9866072128

24/08/2026

विदेशी फिनिसिङभन्दा पनि उत्कृष्ट फिनिसिङ! एकपटक हामीलाई सेवा गर्ने अवसर दिएर त हेर्नुहोस्।

23/08/2026

आधुनिक मेसिन प्रविधिबाट सबै प्रकारका फर्निचरको काम हामी गर्छौं। तपाईंले खोजेजस्तै आकर्षक डिजाइन, सटीक फिटिङ र उत्कृष्ट फिनिसिङसहितको फर्निचर तयार गर्छौं। एकपटक सेवा गर्ने अवसर दिनुहोस्।

23/08/2026

तपाईंको सपनाको घर, हामी पूरा गर्छौँ। एकपटक सेवा गर्ने अवसर दिनुहोस्।

Address

Imadol-tikathali Rood
Lalitpur
44705

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779866072128

Alerts

Be the first to know and let us send you an email when Modular Home Decor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Modular Home Decor:

Shortcuts

Share

Category