31/08/2026
उही Area- फरक Function
एउटै House Plan लाई ADD ले कसरी अझ राम्रोसँग काम गर्ने गरी Redesign गर्यो
एउटा Developer स्पष्ट चुनौती लिएर House Plan Design को लागि ADD कहाँ आउनुभयो।
"Area उही थियो। Structure बढाउन मिल्ने अवस्था थिएन।"
तर उहाँको Naksa/Floor Plan ले भएको Space को पूरा सम्भावना प्रयोग गरिरहेको थिएन।
हामीले सिधै Design गर्न सुरु गरेनौँ।
पहिले बुझ्यौँ—
यो Space कसले र कसरी प्रयोग गर्ने?
हरेक Area को Function स्पष्ट छ कि छैन?
Space को Flow र उपयोग सही छ कि छैन?
किनभने राम्रोसँग नसोची बनाइएको Plan ले पछि पैसा र Space—दुवैमा समस्या ल्याउन सक्छ।
त्यसपछि मात्र Layout लाई पुनः Design गरियो।
तर Space कसरी प्रयोग हुन्छ र कसरी काम गर्छ भन्ने बदलियो।
राम्रो Architectural Design भनेको ठूलो Area हुनु मात्र होइन—
"भएको Space लाई सही तरिकाले Plan गर्नु पनि हो।"
"परिणाम:"
✓ Space को राम्रो उपयोग
✓ हरेक Area को स्पष्ट Function
✓ दैनिक प्रयोगमा बढी सहजता
✓ राम्रो Flow र Circulation
✓ भविष्यको प्रयोगलाई ध्यानमा राखेर Planning
किनकि राम्रो House Design भनेको Naksa मा राम्रो देखिनु मात्र होइन—
"बनेपछि त्यो कसरी काम गर्छ भन्ने पनि हो।"
ADD मा हामी यहीबाट सुरु गर्छौँ—
"पहिले बुझ्ने।
त्यसपछि Plan गर्ने।"
"Building Better, Before It Begins."
तपाईंको Existing House Plan वा Layout ले भएको Space को पूरा सम्भावना प्रयोग गरिरहेको छैन जस्तो लाग्छ?
📩 comment मा "PLAN”" लेख्नुहोस् र आफ्नो Project बारे कुरा गरौँ।