P. Sulabh Enterprises

P. Sulabh Enterprises प्लाइउड, ढोका, फाेरमाइका एन्ड लिपिङ हाउस

पि. सुलभ इन्टरप्राइजेजबाट इन्टेरियर्स निर्माण र निर्माण सम्बन्धी परामर्श सेवा लिन सक्नु हुने छ ।

डाेर फिटिङ र माेडुलर किचन, इन्टेरियर तथा हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीकाे हाेलसेल तथा खुद्रा बिक्रेता हामीले नेपालभरि जुनसुकै ठाउँमा सेवा प्रदान गर्दै आएका छाैं ।

स्टक क्लियर अफर जेस्ठ 18 गते देखी असार 30 गते सम्म मात्र फोरमाईका प्रति पिस 500 /- पांच सय रुपैयामा उपलब्ध छ मौकाको फाइद...
01/06/2026

स्टक क्लियर अफर

जेस्ठ 18 गते देखी असार 30 गते सम्म मात्र

फोरमाईका प्रति पिस 500 /- पांच सय रुपैयामा उपलब्ध छ मौकाको फाइदा लिनुहोला l
नोट :- कम्तिमा 10 पिस लिनु पर्ने छ र फोटोमा भए अनुसारको कलर उपलब्ध मात्र छ l

13/05/2026
नयाँ बर्ष २०८३ को पावन अवसरमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति, समृद्धि तथा दीघार्युको शुभकामना व्यक्त गर्दछौ l
13/04/2026

नयाँ बर्ष २०८३ को पावन अवसरमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति, समृद्धि तथा दीघार्युको शुभकामना व्यक्त गर्दछौ l

हाम्रो स्टोरमा प्लाइ आएको छ l
01/04/2026

हाम्रो स्टोरमा प्लाइ आएको छ l

Address

Amarsihachowk
Pokhara
33800

Website

Alerts

Be the first to know and let us send you an email when P. Sulabh Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share